काठमाडौ २३ फागुन ।
आज बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
बिहान ७ बजेर १० मिनेटमा सिन्धुपाल्कोक केन्द्र भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पको महिनौ बितिसक्दा पनि पराकम्प जानेक्रम अझै रोकिएको छैन ।
केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका ४ सय ३६ भन्दा बढी पराकम्प गइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline