राष्ट्रिय युवा जनस्वयम् सेवकको जागरण अभियान शुक्रवारेमा

राष्ट्रिय युवा जनस्वयम् सेवकको जागरण अभियान शुक्रवारेमा

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

तेह«थुम, २१ फागुन ।

विप्लब नेतृत्वको नेकपा माओवादी सम्बद्ध राष्ट्रिय युवा जनस्वयम् सेवकको जागरण अभियान आज तेह«थुमको शुक्रवारे पुगेको ।

मेची महाकाली एकिकृत युवा जागरण अभियानमा रहेको युवा जनस्वयमसेवकको टोलीले आज शुक्रवारेमा कोडसभाको आयोजना गरेको थियो ।

कोडसभालाई संबोधन गर्दै पार्टिका पोलिटव्युरो सदस्य पदम राईले भ्रष्टचारलाई जरैदेखि निर्मुल नपारेसम्म समृद्ध समाजको कल्पना गर्न नसकिने बताउनु भयो ।

अभियान अन्तरगत तेह्रथुमको छातेढुङा चुहानडाडाँ ,इसिबु,थोक्लुङ,सिम्ले,जलजले,ओयाग्जुङ ,हुँदै म्याग्लुङ नगरपालिका आम्बुङ साप्लामा राष्ट्रघात र भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रमहरु गरिसकेको छ ।

सहिद घाइते बेपत्ता र शुभचिन्तक सगको भेटघाटलाई जारी राखेको युवा अभियानले बिभिन्न बिद्यालयहरुमा अन्तरक्रिया कार्यक्रम सन्चालन गर्नुका साथै अखिल क्रान्तिकारी इकाई समिति समेत गठन गरेको छ ।

अभियान तेह्रथुममा सकिएपछि धनकुटा जाने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ