फागुण २१ काठमाण्डौं । काग्रेसमा नेतृत्वको लामो प्रतिक्षा र अपेक्षा गरीरहेका व्यक्ति हुन रामचन्द्र पौडेल । शुसील कोईराला जीवित रहेको अवस्थामा समेत उम्मेद्धारी दिई छाड्ने बताउदै आएका पौडेलले आफूले काग्रेसको नेतृत्व लिने दावी सहित उम्मेद्धारी प्रस्तुत गरेका छन् ।
तर महाधिवेशन उदघाटन् भएको दिन सवोधन गर्ने क्रममा उनले राजनीति प्रति निन्दा भएको देख्दा कहिले काही आत्महत्या गर्न मन लाग्ने गरेको बताएका छन् ।
उनले समाजमा राजनीति प्रति विस्वास जगाउनु आफ्नो कर्तव्य भएको दावी गर्दे सविधान कार्यन्वयनको नेतृत्व काग्रेसले गर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline