अबको ४ बर्षमा सबैको पहुँचमा इन्टरनेट : मन्त्री राई

अबको ४ बर्षमा सबैको पहुँचमा इन्टरनेट : मन्त्री राई

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ,२० फागुन ।

सुचना तथा संचारमन्त्री शेरधन राईले अबको ४ बर्षमा नेपालका हरेक क्षेत्रका सर्बसाधारणले इन्टरनेट सेवा प्रयोग गर्न पाउने बताउनु भएको छ ।

नेपाल दुरसंचार प्राधिकरणको अठारौँ बार्षिक उत्सब कार्यक्रममा बोल्दै मन्त्री राइले सरकारको लक्ष्य अनुसार आगामी ४ बर्षमा नेपालका हरेक क्षेत्रमा इन्टरनेट सेवा पुयाउने दाबी गर्नुभयो ।

इन्टरनेट सेवा बिस्तार गर्न ७५ जिल्लाका सदुरमुकानमा अप्टीकल फाइबर बिछ्याउने मन्त्रालयको योजना रहेको जानकारी दिदै मन्त्री राइले प्राधिकरणसंग भएका पुर्बाधार प्रयोग गरी सरकारको लक्ष्य अनुरुप सम्पुर्ण सामुदायिक र कलेजअबको ४ बर्षमा सबैको पहुँचमा इन्टरनेट ः मन्त्री राई
काठमाण्डौ,२० फागुन ।
सुचना तथा संचारमन्त्री शेरधन राईले अबको ४ बर्षमा नेपालका हरेक क्षेत्रका सर्बसाधारणले इन्टरनेट सेवा प्रयोग गर्न पाउने बताउनु भएको छ ।

नेपाल दुरसंचार प्राधिकरणको अठारौँ बार्षिक उत्सब कार्यक्रममा बोल्दै मन्त्री राइले सरकारको लक्ष्य अनुसार आगामी ४ बर्षमा नेपालका हरेक क्षेत्रमा इन्टरनेट सेवा पुयाउने दाबी गर्नुभयो ।

इन्टरनेट सेवा बिस्तार गर्न ७५ जिल्लाका सदुरमुकानमा अप्टीकल फाइबर बिछ्याउने मन्त्रालयको योजना रहेको जानकारी दिदै मन्त्री राइले प्राधिकरणसंग भएका पुर्बाधार प्रयोग गरी सरकारको लक्ष्य अनुरुप सम्पुर्ण सामुदायिक र कलेजमा इन्टरनेट सेवा पुयाउने बताउनु भयो ।

नयाँ प्रविधीको प्रयोग गरी आफनै भु उपग्रह निमार्ण गर्ने गरी काम दुत्र गतिमा बढेको उहाको भनाई छ । उहाले नयाँ नयाँ प्रबिधी खरीद गरी जनतालाई राहात महशुस हुने गरी सेवा दिन दुरसंचार प्राधिकरणलाई निर्देशन पनि दिनुभएको छ ।

दुरसंचारसंगै अन्य सेवा प्रादायक कम्पनिको काम पनि सन्तोष जनक नरहेको भन्दै उहाले जनताको भाबना अनुसार काम गर्न आग्रह गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै मन्त्री राईले संबिधान जारी भइसकेको बिषमपरिस्थीतीमा आएको नया सरकार केही महिनाका लागि नभएको बताउनु भयो ।

संबिधान जारी भएको खुसीसंगै संबिधान कार्यान्वयनको चुनौती बोकेको सरकार जनताको चाहाना पुरा गर्न प्रतिबद्ध रहेको पनि बताउनु भएको छ ।

यस्तै  कार्यक्रममा दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सरकारले दिएका निर्देशनलाई पालना गर्दै प्राधिकरणले काम दुत्र गतिमा अघि बढाउने बताउनु भएको छ । उहाले अबको ५ बर्षमा दुरसंचार प्राधिकरणको कार्य एशियामै अगाडी हुने दाबी पनि गर्नुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी