काग्रेस महाधिवेशनमा देश तथा बिदेशका राजनितिक दलका नेताले संबोधन गर्ने

काग्रेस महाधिवेशनमा देश तथा बिदेशका राजनितिक दलका नेताले संबोधन गर्ने

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,२० फागुन ।

नेपाली काग्रेसको १३ औ महाधिवेनको उद्घाटन सत्रलाई नेपालका बिभन्न राजनितिक दलका शिर्ष नेता तथा निदेशी प्रतिनिधिले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने सबै दल र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको पनि सहभागीता रहने जनाईएको छ ।

राजधानीको खुल्लमन्चमा हुने उद्घाटन कार्यक्रमलाई एमाले एमाओवादी लगायतका शिर्ष नेता तथा बिदशी मुलबाट सहभागी राजनितिक दलका नेताहरुले पनि संबोध गर्नेछन् ।

महाधिवेशनमा सहभागी हुन भारत ,बंगलादेश र कम्बोडियाका बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु नेपाल आईसकेका छन् ।
भारतबाट बिहारका मुख्य मन्त्री निते कुमार , सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष ,जनता दल युनाईटेडका प्रतिनिधि रहेका छन् । बगलादेशबाट सुचना मन्त्री हसनुल हक इन , कम्बोडिया सरकारका बिदेश मामिला प्रमुख लुईस आयला पनि सहभागी हुनेछन् ।

उद्घाटन कार्यक्रममा सबै बिदेशी प्रतिनिधिहरु सुभकामना दिनेछन् । बिभिन्न देशका गरी १६ बरिष्ठ नेता महाधिवेशनमा सहभाी हुन नेपाल आईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ