सेल्फी खिच्दा नारायणीमा खसेर बेपत्ता युवतीको शव फेला

सेल्फी खिच्दा नारायणीमा खसेर बेपत्ता युवतीको शव फेला

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चितवन,२० फागुन ।

चितवनको नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा खसेर बेपत्ता युवतीको शव पाँच दिनपछि आज बिहान फेला परेको छ ।

गत आइतबार गैँडाकोटकी १८ वर्षीया स्मिता ज्ञवाली नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर नदीमा खसेकी थिइन् ।

घटनास्थलभन्दा करिब ५० मिटर तल आज बिहान करिब ५ बजेतिर उनको शव फेला पारेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

ज्ञवालीलाई बचाउन नदिमा हाम फालेकी हर्की किशोरी गैँडाकोट–१६ की १९ वर्षीया नम्रता सापकोटाको घटनाभएकै दिन जीवितै उद्धार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ