देउवा पक्षले आज उम्मेदवारी घोषणा गर्दै

देउवा पक्षले आज उम्मेदवारी घोषणा गर्दै

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,२० फागुन ।

काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले प्यनलले भने आज उम्मेदवारी घोषणा गर्दै छ ।

महाधिवेशनको उद्घाटन अघि बिहान ११ बजे पार्टि कार्यलय सानेपामा देउवा पक्षले प्यानल घोषणा गर्दै छ ।

देउवा पक्षका महामन्त्रीमा अर्जुन नरसिंह केसी , र कोषाध्यक्षमा चित्रलेखा यादव हुनुहुन्छ । उपसभापतिमा खुमबहादुर खड्कालाई उठाईने तयारी छ ।

यसैगरी सहमहामन्त्रीका लागी डा. प्रकाशसरण महत र ज्ञानेन्द्र कार्की मध्ये एक जनालाई अघि सारिने जनाईएको छ ।

देउवा प्यानलमा पूर्व सहमहामन्त्री गोविन्द्रराज जोशी , पूर्व सभामुख तारानाथ रानाभाट ,पूर्व मन्त्री लक्षमण घिमिरेलाई पनि केन्द्रिय सदस्यमा ल्याउने तयारी गरिएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ