काठमाडौ १९ फागुन ।
रौतहटको सखुअवा चोकमा गएराति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अनटेस्ट मोटरसाइकलमा घर जाँदै गरेका धनुषा वडा प्रहरी कार्यालयमा कार्यरत श्यामसुन्दर सिंहको रहेको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिंह सवार मोटरसाइकल ना ५ ख ५०१२ नम्बरको रात्री बसमा ठोक्किएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline