सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१८ फागुन ।

बुटवलको ट्राफिकचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना ५ ख ७७ ०४ नम्बरको ट्रकको ठक्करबाट रुपन्देही मक्रहरका २५ बर्षीय अशोक खरेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लु १० ख ८ ४९ नम्बरको मोटरसाइकलमा सवार खरेलको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन ।

घाइते युबराज खरेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ