काठमाण्डौ,१८ फागुन ।
प्रहरीले कञ्चनपुरको भिमदत्तनगरबाट एक किलो चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी तथा लागुऔषध नियन्त्रणको संयुक्त टोलीले बिहान एक किलो चरेससहित वीरबहादुर विष्टलाई पक्राउ गरेको हो ।
विष्टले चरेस आफ्नै पसलमा राखेको अवस्थाका प्रहरीले बरामद गरेको हो । पक्राउ परेका विष्टलार्ई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline