बिहारका मूख्यमन्त्री नितिशकुमार भोली नेपाल आउने

बिहारका मूख्यमन्त्री नितिशकुमार भोली नेपाल आउने

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, १८ फागुन ।
काग्रेस महाधिवेशन उद्घाटन गर्न भारतको बिहार राज्यका मूख्यमन्त्री नितिशकुमार बुधवार नेपाल आउनु हुने भएको छ ।

मूख्यमन्त्रीको सचिवालयले उहाँको भ्रमणबारे पुष्टि गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

काठमाडौं बसाईका क्रममा उहाँले नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागीता जनाउनुका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटगर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नितिशकुमार वर्षौंदेखि नेपाल भ्रमणका लागि इच्छुक रहे पनि भारतीय विदेश मन्त्रालयले उहाँलाई भ्रमणको अनुमति दिएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ