काठमाडौ १८ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । सद्भावना केन्द्रिय समपर्क कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकले संघर्षका शान्तिपूर्ण कार्यक्रम तय गर्ने छ ।
सद्भावना महासचिव मनिषकुमार सुमनका अनुसार मोर्चाको आचारसंहितालाई समेत पुनरावलोकन गर्ने सचिवालय बैठकको तयारी छ ।
प्रदेश सिमांकनमा असन्तुष्टी जनाउदै आएको मोर्चाले पछिल्लो समय आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline