नेपाललाई २ अर्ब बेलायतको सहयोग

नेपाललाई २ अर्ब बेलायतको सहयोग

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

फागुन १७, काठमाडौं ।
बेलायतले नेपालको सुचना विकास र पारदर्शितामा खर्च गर्न २ अर्व रुपैयाँ भन्दा वढी सहयोग गरेको छ ।वेलायती सहयोग नियोग डिफिडमार्फत नेपाललाई २ अर्व २८ करोड रुपैयाँ सहयोग गरेको हो ।

सहयोग सम्वन्धी सम्झौता पत्रमा अर्थमन्त्रालयमा आज वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र डिफिडका प्रमुख जेल मार्गे्टिले हस्ताक्षर गर्नुभयो ।

अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र तथ्याङक विभाग मार्फत सहयोग रकम खर्च गरिने अर्थमन्त्रालयका उपसचिव भूवन कार्कीले जानकारी दिनुभयो ।

नेपालको महत्वपुर्ण दातृ निकाय डिफिडले भूकम्प पुनर्निर्माण लगायत अन्य विभिन्न परियोजनामा आर्थिक सहयोग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी