काठमाण्डौ,१४ फागुन ।
प्रहरीले महोत्तरीको बर्दिबासबाट चोरीको सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
झापाका ३८ वर्षीय मानबहादुर विकलाई चोरीको सुनसहित पक्राउ गरीएको प्रहरी निरीक्षक जीवन गिरीले जानकारी दिनुभयो ।
बर्दिबासबाट खटिएको प्रहरी टोलीले कुसुम ज्वेलर्समा कारिगढको काम गर्दै आएका बिकलाई दुई थान सक्कली तिलहरी र अरू गलाइएको गरी २५.३२ ग्र्राम सुनसहित पक्राउ गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline