फागुण १२ काठमाण्डौं । ६ दिन लामो भारत भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश फिर्ता हुनु भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरुसग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतसग‘को असमझदारी हटाउन आफ्नो भ्रमण सफल रहेको बताउनु भयो ।
उहाले सयुक्त वक्तव्य नआउदैमा भ्रमण सफल भएन भन्न नमिल्ने बताउदै दुवै देशको सम्बन्ध पुरानो अवस्थामा फर्कनेमा आफू आशाबादी रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline