एयर होस्टेज रमा एक्ली छोरी थिईन् 

एयर होस्टेज रमा एक्ली छोरी थिईन् 

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फागुण १२ काठमाण्डौं । जोमसोममा दुर्घटना भएको तारा ययरमा एयर होस्टेजको रुपमा कार्यरत रमा राउत घरकी एक्ली छोरी भएको र उनको निधनको खबरले परिवार शोकाकुल बनेको खबर छ ।

शब समेत पहिचान नभए पछि उनका परिवारका सदस्यहरु पोखरा तर्फ गएको बताईएको छ । जहाजमा चालक दलका सदस्य सहित २३ जना मृतक मध्य राउत होस्टेज थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ