सिन्धुपाल्चोकमा भूकम्पपछि बलात्कारका १३ घटना

सिन्धुपाल्चोकमा भूकम्पपछि बलात्कारका १३ घटना

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, १२ फागुन । 

गत वैशाख १२ को बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा १३ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

भूकम्पपछिको दश महिनाको अवाधिमा १३ जनामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

जसमा पाँच बालिका समेत रहेको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी प्रमुख समस्याका रुपमा रहेको अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ