दुई चिकित्सकको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन

दुई चिकित्सकको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन

  • मङ्लबार, फाल्गुन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ११ फागुन ।  

काठमाडौंको शिक्षण अस्पतालमा एमीडी अध्ययनरत दुई चिकित्सकको पर्यटकीय माइक्रो बसको ठक्करबाट मृत्यु भएको घटनाबारे छानविन गर्न प्रहरीले समिति गठन गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी दिनेश कुमार आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । गत आइतबार कान्ति बाल अस्पताल पछाडिको ओरालोमा बा १ प ४३ नम्बरको पर्यटकीय माइक्रो बसको ठक्करबाट २ जनाको मृत्यु भएको थियो ।

घटना सम्बन्धमा सत्य तथ्य बुझि प्रतिवेदन पेश गर्नको लागि आचार्यको संयोजकत्वमा छानविन टोली गठन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ