बारा , रौतहटमा अफिम फडानी

बारा , रौतहटमा अफिम फडानी

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,१० फागुन ।
बारा, रौतहट जिल्ला आसपासमा रहेका सिम्रौनगढ नगरपालिकाअन्र्तगत रहेका वडामा प्रहरीले करिब एक बिघामा लगाइएको अफिम नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र बिओपी गोलागन्जका सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार बिहान ५ः३० बजेदेखि अफिम फँडानी गरेको सशस्त्र प्रहरी निरीक्षक बिपिन देवारले बताउनुभयो ।

सिम्रौनगढ नपा–४ मा चार कट्ठा, वडा नम्बर २ मा दुई कठ्ठा, भगवानपुर–८ मा नौ कट्ठा, कर्चोवा–१ मा सात कट्ठा गरी करिब एक बिघा फुल्न लागेको अफिम सुराकीले दिएको आधारमा फँडानी गर्ने सफल भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कुमार पडित क्षेत्रीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी