माइक्रोको ठक्करबाट २ डाक्टरको मृत्यु

माइक्रोको ठक्करबाट २ डाक्टरको मृत्यु

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ, ९ फागुन ।

माइक्रो बसको ठक्करबाट २ जना डाक्टरको मृत्यु भएको छ ।

काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पतालमा एमडी अध्ययनरत २ जना चिकित्सक विद्यार्थीको पर्यटक बोक्ने
मृत्यु हुनेमा प्युठान बिजुवार ७ का डा. सन्जिब सुवेदी र भारत बिहारका डा. सनी आनन्दको मृत्यु भएको हो ।

पैदल हिँडिरहेका उनीहरुलाई बा १ प ४३ नम्बरको पर्यटकीय माइक्रो बसले कान्ति बाल अस्पताल पछाडिको ओरालोमा पौने पाँच बजेतिर ठक्कर दिएको थियो । बस र चालकलाई तिलिङ्गाटारले प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी