ओली र मोदीबिच भेटवार्ता

ओली र मोदीबिच भेटवार्ता

  • शनिबार, फाल्गुन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, ८ फागुन

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

दुई देशका प्रधानमन्त्रीबिच राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशका प्रधानमन्त्रीबिच के के विषयमा भएको कुराकानीका बारेमा संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताईएको छ ।

मोदीसँग भेट गर्नुअघि ओलीले विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गर्नुएको थियो । यसअघि प्रधानमन्त्री ओलीलाई भारत सरकारले भव्य स्वागत गरेको थियो ।

भारतीय राष्ट्रपति भवनमा भएको विशेष समारोहमा समकक्षी नरेन्द्र मोदीले ओलीलाई विशेष स्वागत गर्नुभएको हो । त्यस लगत्तै भारतीय सेनाले ओलीको सम्मानमा विशेष सलामी दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ