काठमाडौं, ८ फागुन ।
आज बिहान नुवाकोट केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
बिहान बिहान ३ बजेर ५४ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विनाशकारी भूकम्प गएको करिब ११ महिना भइसक्दा पनि पराकम्प जानेक्रम अझै रोकिएको छैन । केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका ४ सय ३१ बढी पराकम्प गइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline