सीमाङ्कन विवाद समाधान गर्न राजनीतिक संयन्त्र गठन हुने

सीमाङ्कन विवाद समाधान गर्न राजनीतिक संयन्त्र गठन हुने

  • बिहिबार, फाल्गुन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ६ फागुन ।

सरकार समर्थक दलहरुको ‘उच्चस्तरीय राजनीतिक समिति’को आज राति बसेको बैठकले सीमाङ्कनमा देखिएको विवाद समाधान गर्न राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

बैठकपछि समितिका संयोजक पुष्पकमल दाहालले मधेसकेन्द्रित दलका नेताहरुको चाहना र भावना बमोजिम उनीहरुलाई पनि समावेश गरी संयन्त्र बनाइने जानकारी दिनुभयो । सो निर्णयलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक अहिले जारी छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ