कालो बजारी नियन्त्रणका लागि विशेष अनुगमन सुरु

कालो बजारी नियन्त्रणका लागि विशेष अनुगमन सुरु

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ,५ फागुन ।
पछिल्लो समय उपभोक्ताको गुनासो बढ्दै गएपछि सरकारले कालोबजारी नियन्त्रणको लागि विशेष अनुगमन सुरु गरेको छ ।

विभागले तालिमपा्रप्त १ सय ८० जना अनुगमनकर्तालाई काठमाडौं उपत्यका सहित मुलुकका मुख्य शहरमा खटाइएको बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिनुभयो ।

यसरी खटिएका अनुगमनकर्ता सादा पोशाकमा वा आफै ग्राहक बनेर सामान खरिद गर्न पुग्ने छन् । अनुगमनका क्रममा अनियमितता गरेको पाइएमा तत्काल कारबाही थालिने विभागले जनाएको छ ।

विभागले भारतको नाकाबन्दी पछि अनुगमनका क्रममा २५ जना भन्दा धेरैलाई कारबाही गरिसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी