निगमले इन्धन वितरण बढायो

निगमले इन्धन वितरण बढायो

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २ फागुन । 

पछिल्लो पटक इन्धनको आयात बढेसँगै नेपाल आयाल निगमले वितरण पनि बढाएको छ । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा गरी आज झण्डै नौं लाख लिटर पेट्रोल र डिजेल वितरण गर्ने तयारी भएको निगमले जनाएको छ ।

निगमले आज काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र काभ्रेका ७५ वटा पम्पमा चार लाख ६० हजार लिटर पेट्रोल र त्यसकै हाराहारीमा डिजेल वितरणको तयारी छ ।

अहिले रक्सौलसँगै विराटनगर र वीरगञ्ज नाकाबाट आयात गरिएका इन्धनको केही परिमाण काठमाडौं आइपुगीसकेकाले केही दिनमै माग अनुसार सहज रुपमा इन्धन वितरण हुने निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ