शिशुको शब भेटियो

शिशुको शब भेटियो

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

भक्तपुर, १ फागुन ।

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको झण्डै एकसय मिटर दूरीभित्र मूल सडक किनारमा शनिबार दिउँसो एक शिशुको शव फेला परेको छ ।

सडकमा थुपारी राखेको रोडामाथि कुकुरले खाइरहेको अवस्थामा एक शिशुको शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

कुकुरले शिशुको पेटभन्दा तलको भाग र दुवै खुट्टा खाइसकेको अवस्थामा फेला परेकाले शिशु छोरा हो या छोरी के हो छुट्याउन नसकिएको प्रहरीले बताएको छ ।

मसिनो कपाल उमे्रको टाउको, शरीरको माथिल्लो भाग र दुवै हात भने सग्लै भेटिएको शिशुको शवका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ