कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २९ माघ ।

धादिङको गजुरीमा नीजि कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवन तर्फ जादै गरेकोे बा ५ च ६८४४ नम्बरको कारले गजुरीस्थित बाटोमा हिँडिरहेका बेला गजुरी–१ की १९ वर्षकी सपना लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

ठक्करबाट अन्य चार जना घाइते भएका छन । घाइते चारै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई भने प्रहरीले नियनत्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ