अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु

अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कपिलवस्तु, २९ माघ ।

अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिको गोली प्रहरबाट वाणगंगा नगरपालिका–१० का ३७ बर्षिय राजेश सेनको मृत्यु भएको प्रहरीले जनाएको छ

नम्बर प्लेट नराखिएको मोटरसाइकलमा आएका तीन जनाले सेनलाई जितपुर चोकमा हजो बेलुका गोली हानेको प्रहरी नायव उपरीक्षक डिल्लिराज विष्टले बताउनुभयो ।

गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको र त्यसका लागि जिल्लाका सवै नाकामा कडाइ गरिएको उहाँले भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ