टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने

टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २८ माघ । नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।

टेलिकमका सहप्रवक्ता दिल्लीराम अधिकारीका अनुसार ती कर्मचारीलाई आकर्षक रकम सहित स्वेच्छिक अवकाश दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार टेलिकमले संस्थाको सुधार, जनशक्ति व्यवस्थापन र बढी भएका जनशक्तिको सम्मानजनक अवकाश दिने निर्णयानुसार पहिलो चरणमा कर्मचारी कटौती गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी