आयोडिन नुनको खपत बढ्यो

आयोडिन नुनको खपत बढ्यो

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,२८ माघ ।

पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ । करिव ४०० क्विन्टल नुन खपत हँुदै आएकामा बढेर नुनको खपत २७ हजार क्विन्टल पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो ।

“चार–पाँच वर्षअघि जिल्लाभरि चार÷पाँच सय क्विन्टल मात्रै नुन खपत हुन्थ्यो अहिले बढेर वार्षिक रुपमा २७ हजार क्विन्टल पुगेको छ ।” उहाँले भन्नुभयो ।
प्रमुख थापाले हालसम्म जिल्लामा बसोबास गर्ने ८७ प्रतिशत बढी बासिन्दाको आयोडिन नुनमा पहुँच पुगेको जानकारी दिनुभयो ।

यसैवीच, कार्यालयले आयोडिनयुक्त नुनसम्बन्धी सचेतनामूलक कार्यक्रम सदरमुकाम बाहिरका ग्रामीण बस्ती र विद्यालयमा सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी