काठमाडौं,२८ माघ ।
गत वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि त्यसका पराकम्प अझै आइरहेका छन् ।
यसै क्रममा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गए राति पराकम्प गएको छ । राति १० बजेर १२ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय २९ वटा पराकम्प गइसकेको छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
