काठमाण्डौ ,२७ माघ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरीएको छ । कोइरालालाई भतिजा सुधांशु कोइराला र अतुल कोइरालाले दागबत्ती दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline









