पूर्वप्रधानमन्त्री कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदै

पूर्वप्रधानमन्त्री कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदै

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २६ माघ ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । सोमबार राति निधन भएका स्वर्गीय कोइरालाको अहिले केहीबेरमै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदै छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि हिजो दिउँसो देखि नै दशरथ रङ्गशालामा राखिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट अपरान्न सुरु भएको शवयात्रा थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी , ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

स्वर्गीय कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ