काठमाण्डौ,२७ माघ ।
मोरङको बिराटनगर–१७, मलायरोडमा आज इन्धन ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
साइकल यात्री सुनसरी, दुहवी–५ की २५ बर्षीया निभा चौधरीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । ्
ना४ख ९१ ३४ नम्बरको ट्याङ्करले चौधरी सवार साइकललाई ठक्कर दिएको मोरङ प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline