उपराष्ट्रपति पुनद्वारा स्व कोइरालाप्रति श्रद्धाञ्जलि

उपराष्ट्रपति पुनद्वारा स्व कोइरालाप्रति श्रद्धाञ्जलि

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २६ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । आज बिहान कोइराला निवास महाराजगन्ज पुगी उपराष्ट्रपति पुनले कोइरालाको पार्थिव शरीरमा फूलमालासहित श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

यसैगरी मन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका पदाधिकारी एवम् सदस्य, सरकारी उच्च अधिकारीलगायत कोइराला निवास पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ