आज टेलिकमको १२ औं वार्षिकोत्सव

आज टेलिकमको १२ औं वार्षिकोत्सव

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २३ माघ ।
सरकारी स्वामित्वमा रहेको एक मात्र टेफिोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आज आफ्नो १२ औ वार्षिकोत्सव मनाउदैछ ।

टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय भद्रकालीमा आज विषेश कार्यक्रमको आयोजना गरिएको छ ।

यसैबीच आफ्नो वार्षिक उत्सवका अवसरमा टेलिकमले विभिन्न छुट सुविधा उपलब्ध गराएको छ ।

टेलिकमले २४ गतेसम्मका लागि रिचार्ड कार्ड तथा एमपोस प्रविधिबाट रिचार्ज गर्दा १२ प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

त्यस्तै जनआन्दोलनका घाइते तथा अपाङ्गता भएकालाई प्रमाणपत्रका आधारमा एउटा सिम तथा रिमकार्ड निशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ