माओवादी पार्टीहरुको एकताका लागि अन्तरक्रिया ।

माओवादी पार्टीहरुको एकताका लागि अन्तरक्रिया ।

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ, २१ माघ ।

‘माओवादी पार्टीहरुको एकता, आवाश्यकता र औचित्य’ विषयक अन्तरक्रिया भोली काठमाण्डौको संवाद डबलीमा हुने भएको छ ।

माओवादी एकता अभियानले दिउसो १ बजे गर्ने उक्त अन्तक्रियामा वक्ताहरु रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, धर्मेन्द्र बास्तोला, जयपुरी घर्तिमगर, मात्रिका यादब र मणी थापा सहभागी हुने जनाईएको छ ।

माओवादी एकता अभियानले विभिन्न समुहमा विभक्त माओवादीहरु एक हुनु पर्छ भन्ने धारणा सहित अभियान चलाइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ