लाखौँको इन्धन बरामद

लाखौँको इन्धन बरामद

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,२१ माघ ।

प्रहरीले सिरहा सदरमुकामको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेको लाखौँ मूल्य बराबरको इन्धन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले हिजो विभिन्न स्थानबाट रु दुई लाखभन्दा बढी मूल्य बराबरको पेट्रोल, मट्टीतेल र डिजेल बरामद गरेको हो ।

सिरहा नगरपालिकाको वडा नं ३ र ७ बाट ५८ वटा ड्रममा रहेको दुई हजार ५९५ लिटर पेट्रोल, २४० लिटर मट्टीतेल र छवटा ड्रममा रहेको ३०० लिटर डिजेल बरामद गरेको जिप्रकाले जनाएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ