‘निषेधको राजनीति अतिवादको परिचायक’

‘निषेधको राजनीति अतिवादको परिचायक’

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

जनकपुरधाम, १९ माघ ।

नेपाली काँग्रेस धनुषाले केही दिनदेखि मधेसकेन्द्रित दलका केही व्यक्तिले काँग्रेसका नेता र सभासद्का घरमा आगजनी एवम् ढुङ्गामुढा गर्ने जस्ता क्रियाकलाप गरिरहेकामा आपत्ति जनाएको छ ।

नेपाल पे्रस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति रामसरोज यादवले निजी घरमा आगजनी र ढुङ्गामुढा गर्नु निन्दनीय भएको बताउँदै काँग्रेसका लागि अधिवेशन आन्तरिक जीवनको विषय भएकाले त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निषेधात्मक प्रदर्शन गर्नु अतिवादको परिचायक हो भन्नुभयो ।

सभापति यादवले मोर्चाले अधिवेशन बिथोलेको कुरामा सत्यता नभएको बताउँदै अधिकांश गाविसमा अधिवेशन भइसकेको पनि प्रस्ट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ