कोटेश्वरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

कोटेश्वरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १९ माघ । 

राजधानीको कोटेश्वरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौं तर्फ आउदै गरेको बा २ ख ६९८४ नम्बरको यात्रु बसको ढोकाबाट खसेर भक्तपुर ठिमीका १७ वर्षीय सिर्जन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ढोकाबाट खसेका ढकाललाई त्यही बसको पछाडी पट्टीको टायरले किचेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ