युवती बेच्न खोज्ने दुईविरुद्ध मुद्दा

युवती बेच्न खोज्ने दुईविरुद्ध मुद्दा

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पथरी (मोरङ), १७ माघ ।

भारत लगेर युवती बिक्री गर्न खोज्ने दुई जनाविरुद्ध प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडेलका अनुसार मोरङको बेलबारी–११ का ३३ वर्षीय वासुदेव राई र सुनसरीको इटहरी–६ का ३१ वर्षीय कैलाश पोख्रेललाई मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएको हो ।

प्रहरीले शनिबार विराटनगर २० स्थित हुलास मेटल नजिकै रहेको नेपाल–भारत सिमानाको टिकुलिया बस्तीबाट बिक्रीका लागि नेपाली युवतीलाई भारत लैजान खोज्ने दुई जनालाई पक्राउ गरेको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ