काठमाण्डौ,१२ माघ ।
चीनले वार्ता र सम्वादबाट समस्या समाधान गर्न सरकार र दलहरुले गरेको प्रयासको स्वागत गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुजा चुनिइङको नियमित पत्रकार सम्मेलनमा उहाले नेपालको अवस्थाबारे चीनले नजिकबाट नियालिरहेको बताउनु भयो ।
नेपालका सबै पार्टीले देश र जनताको हितलाई केन्द्रमा राखेर वार्ता र सम्वादबाटै विमतिहरु छिट्टै हटाउने चीनको विश्वास रहेको प्रबक्ता हुजाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline