आज ५१ लटदेखि माथिका मोटरसाइकल तथा स्कुटरले इन्धन पाउने

आज ५१ लटदेखि माथिका मोटरसाइकल तथा स्कुटरले इन्धन पाउने

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ११ माघ ।  

नेपाल आयल निगमले आज ५१ लटदेखि माथिका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण गर्ने तयारी गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेका गरी विभिन्न ७२ वटा पेट्रोल पम्पबाट पेट्रोल बिक्री गर्न लागिएको निगमले जनाएको छ ।

तोकिएको पम्पबाट बिहान ९ बजेदेखि नै पाँच लिटरका दरले पेट्रोल उपलब्ध गराइने निगम प्रवक्त मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

पेट्रोल भर्नका लागि लाइनमा राखिएको सवारी साधनको अनिवार्य रुपमा नविकरण गरिएको ब्लुबुक साथमा हुनुपर्ने व्यवस्था गरेको छ ।

आज पेटोल वितरण गर्ने विभिन्न पम्पहरुका लागि हिजो नै थानकोट डिपोबाट पेटोल दिइएको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ