सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

  • बुधबार, माघ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ६ माघ ।  

धादिङको कुम्पुरमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

कुम्पुरको परेवाटारमा ढोला मण्डलीमा पूजा गरेर फर्किएका यात्रु चढेको बा ५ च ४९१८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिँदा गजुरी–१ का खड्गबहादुर उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गमिभर घाइते भएका उप्रेतीको उपचारका क्रममा गजुरी स्वास्थ्य चौकीमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ