काठमाण्डौ, ५ माघ ।
संविधान संशोधनको प्रक्रिया आउँदो ७ गतेपछि मात्रै अघि बढ्ने भएको छ ।
सभामुख ओनसरी घर्तीसहित आज बसेको प्रमुख दलहरुको बैठकले संविधान संशोधन प्रक्रिया तत्काल अघि नबढाउने र सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग अनुसार संविधान संशोधन गर्न संसदमा विधेयक दर्ता भैसकेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री भीम रावलले आउँदो ७ गतेदेखि संविधान संशोधनमा छलफल सुरु हुने जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline