एम्बुलेन्सले लियो बालकको ज्यान

एम्बुलेन्सले लियो बालकको ज्यान

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

तुलसीपुर ,४ माघ । तुलसीपुरबाट बिरामी लिएर घोराहीतर्फ जाँदै गरेको रा१च ५२५ नं को एम्बुलेन्सको ठक्करबाट गए राति दाङमा एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर नपा–१५ को पर्सेनीमा एम्बुलेन्सको ठक्करबाट तुलसीपुर–६ बनकट्टाका १३ वर्षीय शान्तराम चौधरीको मृत्यु भएको हो ।
माघीको नाच हेर्न गएका बालकलाई सडकनजिकै एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र एम्बुलेन्सलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ