गुगलमा जुनै पनि किताव पढ्न पाईने

गुगलमा जुनै पनि किताव पढ्न पाईने

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी पुष २५ । संसारमै सूचना प्रणालीमा ठूलो परिवर्तन ल्याएको गुगलले अब सै पुस्पतकहरु पनि पढ्न मिल्ने बनाएको छ ।
कुनै पनि लेखकले गुगल बुक्समा प्रकाशित गर्न अनुमति दिन सक्ने छन् ।

करीब १० वर्षको कानुनी संघर्ष पछि गुगलले केही साता अघि यस्तो अनुमति पाएको हो । लेखकले अनुमति दिएका किताबहरु स्क्यान गरेर गुगलले आफ्नो पुस्तक लाईब्रेरी भित्र राख्ने छ ।

कपि राईटको कुरा मिलि सके पछि मानिसले अब आफ्नो स्मार्टफोनमा जुनसुकै किताव डाउनलोड गरेर पढ्न सक्छ । गुगललाई कुनै पनि लेखकले आफ्नो कितावको पिडिएफ भर्सन पठाउनु पर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी