काठमाडौ १५ पौष ।
पोखरा १४ प्रगती टोलका मन बहादुर रानाको घरमा सुतिरहेका चार जनाको निसासीएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रानाकी श्रीमती, छोरा, सासु र एक नातेदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मन वहादुरका सासु ७५ वर्षीया गंगाकुमारी थाल, श्रीमती ३६ वर्षीया सिता थाल, छोरा १२ वर्षीय सिमान्त, आफन्त २२ वर्षीया बसन्ती थालको मृत्यु भएको हो ।
कोठाभित्र धुंवा भरिएको र सोफा जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घरधनी मनवहादुर भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline