चिनले १० मिलियन आरएम्बी बराबरको इन्धन सहयोग गर्ने

चिनले १० मिलियन आरएम्बी बराबरको इन्धन सहयोग गर्ने

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १४ पौष ।

चीनको ५ दिने औपचारिक भ्रमण पुरा गरि उपप्रधान एवः परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फिर्ता हुनुभएको छ।

स्वदेश फर्किनुभएका थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चीनले १० मिलियन आरएम्बी बराबरको इन्धन अनुदान सहयोग गर्ने बताउनु भयो ।

चीन भ्रमणका क्रममा परराष्ट्र मन्त्री थापाले उच्च स्तरीय भेटवार्ता गर्नुका साथै नेपाल चीनबीच पेट्रोल र ग्यासको व्यापारलाई दिर्घकालीन प्रोत्साहन गर्ने लगाएतका विषयमा छलफल गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी