सरकारद्धारा राजदुत नियुक्तीको तयारी

सरकारद्धारा राजदुत नियुक्तीको तयारी

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, १४ पौष ।

केपी ओली नेतृत्वको गठबन्धन सरकारले सबै राजनीतिक दललाई भाग पुग्नेगरि राजदुत नियुक्तीको तयारी थालेको छ ।

कुटनीतिक सक्रीयताका साथै अन्तराष्ट्रिय लबीङसमेत आवश्यक परेको अवस्थामा करिब एक जर्दन मित्र राष्ट्र राजदुत विहीन भएको भन्दै सरकारले नियुक्ती अघि बढाउन लागेको हो ।

आगामी ३ महिनाभित्र अन्य दश मुलुक पनि राजजुतविहीन हुन लागेकाले पनि तत्काल नियुक्ति थालीने बताइएको छ । यसअघिको सरकरले भने भागबण्डा नमिल्दा राजदुत नियुक्त गर्न सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाहेक सरकारमा सहभागि सबै दलहरुलाई भाग पुग्नेगरि सरकारले राजदुत नियुक्तीको प्रकृया अगाडि बढाएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ